नियम १५
बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि
(१) सैनिक प्राड सेवाका अधिकृत पदमा बढुवाको लागि उम्मेदवार हुन देहाय बमोजिमको न्यूनतम सेवा अवधि पुगेको र एक तहमुनी कार्यरत रहेको हुनु पर्नेछः–
बढुवा हुने पद अधिकृत सेवा अवधि
(क) सहसेनानी दुई वर्ष
(ख) सेनानी सात वर्ष
(ग) प्रमुख सेनानी तेह्र वर्ष
(घ) महासेनानी सत्र वर्ष
(ङ) सहायक रथी बीस वर्ष
(च) उपरथी एक्काइस वर्ष ।



दश जोड दुई वा सो सरह कानूनमा स्नातक
(३) सेनानी कानूनमा स्नातक
(४) प्रमुख सेनानी कानूनमा स्नातक
(५) महासेनानी कानूनमा स्नातकोत्तर
(६) सहायक रथी कानूनमा स्नातकोत्तर
(७) उपरथी कानूनमा स्नातकोत्तर ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका बखत
सैनिक प्राड सेवाको प्रमुख सेनानी वा सोभन्दा माथिको पदमा कार्यरत अधिकृतको हकमा कानूनमा
स्नातकोत्तर नभए पनि यो नियमावली प्रारम्भ भएको मितिले चार वर्षसम्म त्यस्तो पदमा बढुवा हुन
बाधा पर्ने छैन ।